कानुनी व्याख्या कसरी गर्ने होला?
=========================================
यी तीनवटै अवस्था योगदानमा आधारित अवकाश भुक्तानी को व्याख्यामा पर्छन कि पर्दैनन् होला ?
१) कर्मचारी वा कामदारको पारिश्रमिकबाट मासिक रुपमा कट्टा गरिएको रकम + रोजगारदाताबाट अवकाश योगदान
२) कर्मचारी वा कामदारको पारिश्रमिकबाट मासिक रुपमा कट्टा गरिएको रकम
३) रोजगारदाताबाट अवकाश योगदान
=======================================
योगदानमा आधारित अवकाश भुक्तानी मा कामदारको पारिश्रमिकबाट मासिक रुपमा कट्टा भएको रकम हुनु पर्ने वा नपर्ने?
=========================================
आयकर ऐन, 2058 को दफा २(त्र१) “योगदानमा आधारित अवकाश भुक्तानी” भन्नाले कर्मचारी वा कामदारको पारिश्रमिकबाट मासिक रुपमा कट्टा गरिएको रकम तथा रोजगारदाताबाट अवकाश योगदान बापत थप गरी स्वीकृत अवकाश कोषमा जम्मा गरिएको रकम र सो रकममा वृद्धि भएको रकम समेतको भुक्तानी सम्झनु पर्छ।
0 Comments