बोनस शेयर प्राप्त भएको वखत भरित औषत गणना गरिने विधि
प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि. वि. मध्यमस्तरीय करदाता कार्यालय
==========================================
Face (par) value of bonus share is to be added to the cost pool of the individual scrip while receipt of bonus share.
बोनस शेयरको लागत करदाताले आयकर ऐन, २०५८ को दफा ९५क.(२क) बमोजिम गरेको तथा निर्देशिकाको उदाहरण (१२.१५.४) बाट निर्धारित Weighted Average Cost अनुसार Cost Per Share रु.१०० लागत खर्च देखिई सोही रकम निज करदाताको थप लगानी तथा दायित्व देखिन आयो ।
==========================================
Opinion:
Since there is no (cash) outflow from the shareholder while receipt of bonus share, the accounting and tax treatment may differ in this case.
बोनस शेयर प्राप्त गर्दा कम्पनी (शेयरहोलडर) बाट कुनै नगद भुक्तानी नहुने हुँदा लेखा प्रयोजन तथा कर प्रयोजनका गणना विधि फरक पर्न सक्छन।
===========================================


0 Comments