दीर्धकालिन करार (Long Term Contract)- section 26
===========================================
In addition to directly attributable costs (para 17 of NAS 13), whether, interest and administrative expenses are to be considered while calculating percentage of completion ?
दीर्घकालिन करार अन्तर्गतको आय गणना गर्दा सोको सम्पन्न प्रतिशत निर्धारण गर्ने प्रयोजनको लागि करारसँग प्रत्यक्ष रुपमा सम्बन्धित नेपाल लेखामान 13 को प्यारा 17 बमोजिमका प्रत्यक्ष खर्चहरु बाहेक व्याज खर्च लगायत अन्य प्रशानिक खर्चहरु समावेश गर्नुपर्ने वा नपर्ने?
===========================================
व्याज खर्च र प्रशासनिक खर्च Cost that related directly to a specific Contract अन्तर्गतका खर्चहरु आयकर ऐन, 2058 को दफा 13 बमोजिम प्रशासनिक खर्च र दफा 14 बमोजिम व्याज खर्च कट्टी गर्न पाउने प्रकृतिका खर्चहरु रहेकोले सो खर्चहरुलाई करराको सम्पन्न प्रतिशत निर्धारण गर्ने प्रयोजनका लागि समावेश गर्नुपर्ने।
===========================================
हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लि. वि. ठूला करदाता कार्यालय


0 Comments