Annex 10 (in Tax Return) vs Current Tax (in Financials)
===========================
रोलिङ्ग रिभर डिष्टिलर्स प्रा.लि., 080-RB-0427
आय विरण अनुसूची 10 मा उल्लेख भए भन्दा यस आ.व. को वित्तीय विवरण वासलातमा कर बढी लिनुपर्ने देखिएकोले उक्त बढी देखिएको रकमलाई आयकर ऐन, 2058 को दफा 40(2) बमोजिम सम्पत्ति निःसर्ग भएको मानी सोही ऐनको दफा 7(२)(ग) बमोजिम आयमा समावेश निर्णय मिलेको देखिएन।
If there exists difference in records of tax return (annex 10) and financial statement (current tax), whereby current tax figures are higher, the difference cannot taxed by considering it to be disposal of assets u/s 40(2) and 7(2)(c)
============================================================
As the parties (can) deposit TDS even after finalization of accounts, but tax return is filed at a later date, there may occur some differences in the tax figures, but such difference cannot be termed as fictitious/ non-existent asset and taxed.
पाार्टीहरुले वित्तीय विवरण तयार भएको मिति भन्दा पछि समेत कर कट्टी भएको रकम बुझाउन सक्ने नै हुँदा, कर विवरण र वित्तीय विवरणमा कर दाखिला रकम मा फरक परेको कारण काल्पनिक सम्पति खडा गरेको मानि करारोपण गर्न नमिल्ने।


0 Comments