Ncell Pvt. Ltd. v. Department of Internal Revenue; 077-RB-0189

एकै विषयमा फरक फरक मापदणड लिन र आदेश गर्न मिल्दैन

==================================

पुनरावेदकले दुर संचार सेवा विस्तारको लागी L/C मार्फत आयत गर्ने दुर संचारका टावर तथा उपकरण/समान वापत विदेशी आपूर्तिकर्तालाई गरिने भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा द्वविधा भई पूर्वदिश माग भएकोमा आन्तरिक राजस्व विभागबाट मिति २०७७।०४।२६ को निर्णयअनुसार दिएको पूवदिशमा आयकर ऐन २०५८ को दफा ८९ (३) (क) को व्यवस्था आकर्षित हुने भनी जानकारी गराएको यही विषयमा आन्तरिक राजस्व विभाग समक्ष नेपाल राष्ट्र बैंकले च.नं.१८८४ मिति २०६४।०३।१८ को पत्रबाट सोधनी हुँदा वभिागको मिति २०६४।०६।१० च.नं. ४९ बाट पत्रमा नेपाल टेलिकम लगायत युनाइटेड टेलिकम लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा विभिन्न टावरहरु तथा उपकरणहरु खरिदवापत भुक्तानी गर्दा लाग्ने TDS सम्बन्धमा सोधनी भएको व्याहोरा पेश हुँदा सामानको मूल्यमा TDS गर्नुपर्ने देखिएन भनी जवाफ दिएको हुँदा आन्तरिक राजस्व विभागबाट आयकर ऐन, २०५८ को दफा ८९ (३) (क) को व्याख्या गर्दा सवै करदाताको हकमा समान दृष्टिकोण नभई फरक फरक व्याख्या गरेको देखिँदा त्यस्तो असमान व्याख्यालाई न्यायाचित मान्न नमिलेकोले उक्त मिति २०७७।०४।२६ को निर्णय वदर गरिदिएको छ। अब मिति २०६४।०६।१० को पत्रबाट नेपाल राष्ट्र बैंकलाई लेखि पठाएको व्यहोरा एंव व्याख्या संगै एकरुपता कायम हुने गरि पुनरावेदक एनसेल प्रा.लि.लाई माग भएको विषयमा आयकर ऐन, २०५८ को दफा ७६ बमोजिम पूर्वदिश दिनु।

=========================================

Opinion: Why does NCELL receive discriminatory treatment from government agencies ??

=========================================

Nepalese society in general and Government officials in particular need to be more mature and balanced in dealing with big business houses (not every business are tax evaders) . What matters obviously is the size of the company and the revenue it generates, but what is supreme is whether just decision has been done and rule of law regime preserved.

Buck passing and inaction has led to paralysis in every sphere of government functioning. This must stop!!!

Contact us for any legal query

Our Mission is to provide timely delivery of service in an efficient manner, exceeding client’s expectations. If you have any complaints, suggestions or feedback; please feel free to reach out to us!

0 Comments

0 Comments

Related Articles

Formerly Araniko Development Bank, now Century Bank Ltd., V. Thula Taxpayer Office, 078-RB-0026

Share Issue Expenses . Share issue expenses is revenue expenses and cannot be disallowed as capital expenses. ============================ आयकर ऐन, २०५८ अनुसार शेयर निष्कासन खर्चलाई पुँजीगत प्रकृतिको खर्च मान्न सकिने देखिदैन। कानूनमा स्पष्ट उल्लेख नभएका विषयमा...

read more

Arihant Multi Fivers Ltd v Large Taxpayer Office; 077-RB-0154

Proportionate disallowance interest in Fixed Deposits ======================================= करदाताले यो आ.ब. २०७१/७२ व्यवसायमा तरलताको अभाव देखाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएको र सो कर्जा बापत खर्च कट्टी गरेकोमा त्यसरी लिएको कर्जा रकम व्यवसायको आय...

read more

M.A.W. Earthmovers Pvt. Ltd. V. Big Taxpayer’s Office; 077-RB-165

Indirect holding (अप्रत्यक्ष स्वामित्व) is not counted for change in control section 57 ==================================== एम. ए. डब्लु. अर्थमुभर्स प्रा.लि. को आ.व. २०७१।७२ मा चुक्ता पूँजी रु.३ करोड ५० लाख मात्र रहेकोमा मिति २०७२।११।३० को संचालक समितिको बैठकको...

read more

Unilever Nepal Ltd. v. Large Taxpayer Office Lalitpur; 077-RB-0343: just, fair, reasonable, and non-arbitrary tax assessment

अझ यहाँ कर अधिकृतले के स्मरण गर्न आवश्यक छ भने आयकर सम्बन्धी प्रचलित कानूनले कर अधिकृतलाई कर निर्धारण सम्बन्धी विवादमा अदालतलाई भए सरहको अधिकार प्रदान गरेको छ। कुनै निकाय वा अधिकारीलाई कानूनले अदालतलाई भए सरहको अधिकार दिनुको अर्थ प्रशासकीय तजविज, स्वेच्छा वा विभागिय...

read more

China Overseas Engineering Group Company Ltd. Big Taxpayer Office Lalitpur; 077-RB-0559: Commission on Gurantee and performance bond

========================================== आयको स्रोत सम्बन्धमा आयकर ऐन, २०५८ को दफा ६७ (६) (ठ) (२) नेपालमा संचालित क्रियाकलापका सम्बन्धमा गरिएका भुक्तानीहरुको स्रोत नेपालमा रहेको मानिने ब्यावस्था रहेकोमा करदाता आफैले चाईना स्थित उक्त काउन्टर ग्यारेन्टी गर्ने बैकलाई...

read more

Ncell Pvt. Ltd. v. Large Taxpayers Office, Harihar Bhavan

==========================‍‍================ करदाताले आ.व.२०७१/०७२ मा विभिन्न विदेशी कम्पनीहरुबाट सेवा प्राप्त गरी सो वापत विजकमा उल्लेख गरेको रकम पुरै भुक्तानी गरी अग्रिम करको रकम खर्च कट्टी माग गरेको पाइयो। विजकको रकममा अग्रिम कर कट्टी गरी बाँकी रकम मात्र भुक्तानी...

read more