Right to correct mistakes/ error is a right that flows from right to do business

त्रुटी सच्याउन पाउने हक ‍/ अधिकार पेशा व्यापार – व्यवसाय गर्ने हकबाट निश्रित हक हो

‍===========================================

Maturity of Supreme Court of India in case of correction of errors in tax returns

भारतीय सर्वोच्च अदालतबाट कर विवरणमा भएका त्रुटी सच्याउने सन्दर्भमा भएको नजीरले अदालतको परिपक्वता दर्साउँछ।

==========================================

Supreme Court: Central Board of Indirect Taxes and Customs vs M/S Aberdare Technologies Private Limited & Ors 21-03-2025

Human errors and mistakes are normal, and errors are also made by the Revenue. Right to correct mistakes in the nature of clerical or arithmetical error is a right that flows from right to do business and should not be denied unless there is a good justification and reason to deny benefit of correction. Software limitation itself cannot be a good justification, as software are meant ease compliance and can be configured.

मानवीय त्रुटी र गल्ती सामान्य विषय हुन, राजश्व प्रशासन ले पनि त्रुटि गर्छन। सामान्य (clerical) र अङ्क गणितीय त्रुटी सच्याउन पाउने हक ‍/ अधिकार व्यापार – व्यवसाय गर्ने हकबाट निश्रित हक हो,र यथेष्ठ औचित्य र कारण भए सम्म त्रुटी सच्याउनबाट रोकिनु हुन्न। सफ्टवेरको सिमितता आफैमा न्यायोचित कारण होईन, किनभने सफ्टवेर भनेको कानुन पालना गर्न सहज गर्न बनाएको हो, यसलाई परिमार्जन गर्न सकिन्छ।

‍===========================================

Bombay High Court: Aberdare Technologies Pvt Ltd vs Central Board of Indirect Taxes & Customs, Jul 29, 2024

The diversity, in which the traders and the assessees in our country function, with the limited expertise and resources they would have, cannot be overlooked, in the expectation the present regime would have in the traders / assessees. complying with the provisions of the GST Laws. There are likely to be inadvertent and bonafide human errors, in the assessees adopting themselves to the new regime.

यस राज्यमा काम/ व्यापार गर्ने व्यापारी तथा करदाताहरु विविध प्रकारका छन, जसको ज्ञान र स्रोत सीमित छ, यस वास्तविकतालाई नजरअन्दाज गर्न सकिन्न, तसर्थ सबै व्यापारी/ करदाताहरुले कानुनको परिपालना गर्छन सक्छन भनेर अनुमान गर्न सकिन्न। अनजानवस र वैध (inadvertent and bonafide) त्रुटिहरु हुन सक्छन।

=========================

Any incorrect particulars on the varied aspects touching the GST returns would have serious cascading effect, prejudicial not only to the assessee, but also to the third parties.

कर विवरणमा भएका त्रुटिपूर्ण विवरणबाट करदातालाई मात्र होईन, तेस्रो व्यक्तिलाई पनि cascading effect को कारण प्रतिकूल असर पर्न जान्छ।

=======================

This necessarily would mean, that a bonafide, inadvertent error in furnishing details in a GST return needs to be recognized, and permitted to be corrected by the department, when in such cases the department is aware that there is no loss of revenue to the Government. Such freeplay in the joint requires an eminent recognition. The department needs to avoid unwarranted litigation on such issues, and make the system more assessee friendly. Such approach would also foster the interest of revenue in the collection of taxes.

सरकारलाई राजश्वको कुनै घाटा नभए सम्म, कर विवरणमा अनजानवस र वैध (inadvertent and bonafide) रुपमा भएका त्रुटिहरु विभागले सच्याउने अनुमति दिनु वाञ्छनिय रहन्छ। विभागले यस्ता विषयमा अनावश्यक वा अनुचित मुद्दा मामिला गर्नबाट रोक्नु पर्छ र सिस्टमलाई अझ प्रयोगकर्ता मैत्रि वनाउनु पर्छ। यसो गर्नाले कर संकलन वढन गई राजश्वको बढावा हुन पुग्छ।

Contact us for any legal query

Our Mission is to provide timely delivery of service in an efficient manner, exceeding client’s expectations. If you have any complaints, suggestions or feedback; please feel free to reach out to us!

0 Comments

0 Comments

Related Articles

Formerly Araniko Development Bank, now Century Bank Ltd., V. Thula Taxpayer Office, 078-RB-0026

Share Issue Expenses . Share issue expenses is revenue expenses and cannot be disallowed as capital expenses. ============================ आयकर ऐन, २०५८ अनुसार शेयर निष्कासन खर्चलाई पुँजीगत प्रकृतिको खर्च मान्न सकिने देखिदैन। कानूनमा स्पष्ट उल्लेख नभएका विषयमा...

read more

Arihant Multi Fivers Ltd v Large Taxpayer Office; 077-RB-0154

Proportionate disallowance interest in Fixed Deposits ======================================= करदाताले यो आ.ब. २०७१/७२ व्यवसायमा तरलताको अभाव देखाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएको र सो कर्जा बापत खर्च कट्टी गरेकोमा त्यसरी लिएको कर्जा रकम व्यवसायको आय...

read more

M.A.W. Earthmovers Pvt. Ltd. V. Big Taxpayer’s Office; 077-RB-165

Indirect holding (अप्रत्यक्ष स्वामित्व) is not counted for change in control section 57 ==================================== एम. ए. डब्लु. अर्थमुभर्स प्रा.लि. को आ.व. २०७१।७२ मा चुक्ता पूँजी रु.३ करोड ५० लाख मात्र रहेकोमा मिति २०७२।११।३० को संचालक समितिको बैठकको...

read more

Ncell Pvt. Ltd. v. Department of Internal Revenue; 077-RB-0189

एकै विषयमा फरक फरक मापदणड लिन र आदेश गर्न मिल्दैन ================================== पुनरावेदकले दुर संचार सेवा विस्तारको लागी L/C मार्फत आयत गर्ने दुर संचारका टावर तथा उपकरण/समान वापत विदेशी आपूर्तिकर्तालाई गरिने भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्ने वा नपर्ने भन्ने...

read more

Unilever Nepal Ltd. v. Large Taxpayer Office Lalitpur; 077-RB-0343: just, fair, reasonable, and non-arbitrary tax assessment

अझ यहाँ कर अधिकृतले के स्मरण गर्न आवश्यक छ भने आयकर सम्बन्धी प्रचलित कानूनले कर अधिकृतलाई कर निर्धारण सम्बन्धी विवादमा अदालतलाई भए सरहको अधिकार प्रदान गरेको छ। कुनै निकाय वा अधिकारीलाई कानूनले अदालतलाई भए सरहको अधिकार दिनुको अर्थ प्रशासकीय तजविज, स्वेच्छा वा विभागिय...

read more

China Overseas Engineering Group Company Ltd. Big Taxpayer Office Lalitpur; 077-RB-0559: Commission on Gurantee and performance bond

========================================== आयको स्रोत सम्बन्धमा आयकर ऐन, २०५८ को दफा ६७ (६) (ठ) (२) नेपालमा संचालित क्रियाकलापका सम्बन्धमा गरिएका भुक्तानीहरुको स्रोत नेपालमा रहेको मानिने ब्यावस्था रहेकोमा करदाता आफैले चाईना स्थित उक्त काउन्टर ग्यारेन्टी गर्ने बैकलाई...

read more