मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रा. लि. वि. आन्तरिक राजस्व विभाग, रा. न्या.

एउटा निकायको खर्च कट्टी हुनलाई सो रकम अर्को निकायको आयमा समावेस हुनै पर्ने हो???

Generally, this is the condition, but not a necessity in every case.

साधारणतः हुनु पर्ने हो, तर हरेक अवस्थामा यसै हुनु पर्ने आवश्यकता नरहेको।

लेखापरीक्षण खर्च लेखापरीक्षकको आयमा जोडिने प्रकृतिको खर्च नभएको र लेखा परीक्षकको आयमा नदेखिएकै कारणबाट उक्त खर्चलाई अमान्य गर्न मिल्दैन।

Audit expenses cannot be disallowed merely because such audit expenses are not added in the income of auditors.