Can Advance Tax Carried Forward after change in control (section 57)?
दफा ५७ को विवरण दाखिला गरे पश्चात को आय विवरणमा कर समायोजन गर्न पाईने/ नपाईने???
==========================================
स्वदेशी आय वापत बढी दाखिला भएको रकमलाई आगामी आर्थिक वर्षमा सारी समायोजन गर्न आयकर ऐनको पनि प्रावधानले रोक लगाएको पनि देखिन्न । वैदेशिक आयको हकमा मात्र त्यस्तो प्रतिबन्ध विधायिकाले लगाएको हो।


0 Comments