Whether tax deductible or not – YPO
==================================
Membership fee to Young President Organization Nepal
==================================
उच्च पदस्थ कर्मचारीहरुको लागि सामाजिक क्लवको सदस्यता लिई उक्त कर्मचारीहरुलाई आफ्नो तथा विभिन्न कम्पनीका व्यवस्थापकहरुसँग व्यावसायीक अन्तरक्रिया, नेटवर्किङ्ग मार्फत सम्बन्ध स्थापित गरेको देखिन्छ। यसबाट आन्तरिक एवं बाह्य बातावरणबाट कम्पनीलाई दिने चुनौती एवं प्रभाव र अवसरको सम्बन्धमा जानकारी दिई सो सम्बन्धमा कम्पनीले आवश्यक तथा बजार प्रवर्द्धन सम्बन्धी रणनितिहरुको निर्माण गर्न सहयोग पुग्ने नै देखिन्छ। यसबाट कम्पनीको व्यवसायिक तथा बजार प्रवर्द्धन गर्न सहयोग पुगेको अवस्थामा कर प्रशासनले व्यक्तिगत प्रकृतिको खर्च भनी सदस्यता शुल्क बापतको खर्च अमान्य नहुने।
=====================================


0 Comments