===========================================
जग्गा करदाताको व्यवसायिक सम्पत्ति भए तापनि करदाताको यस आ.व. को आय आर्जन कार्यमा प्रयोग भएको देखिन आएन। पुनरावेदक करदाताले उक्त जग्गा खरिदमा प्रयोग भएको कर्जाको ब्याज यस आय वर्षको आय गणना गर्दा कट्टी गरेको देखिन्छ । अतः जग्गा खरिदको लागि प्रयोग भएको रकम को ६.९२ प्रतिशत ले हिसाब गर्दा हुन आउने रकम यस आय वर्षको व्यवसायको आय गणना गर्दा आयकर ऐन, २०५८ को दफा १४ को उपदफा (१) बमोजिम कट्टी नहुने।
Opinion: कर निर्धाण गर्दा खालि जग्गाको व्यायसायिक प्रयोग हुन नसक्ने तर्क गरी कर निर्धारण गरिने गरिएको छ। केबल घर टहरा बनाउँदा मात्र व्यवसायिक कार्यमा प्रयोग हुने हो?
What is the criteria to state that an is being used in business? How can income be traced directly from an asset?
===========================================
यो विषयलाई निरुपण गर्दा सो समपत्तिबाट के कति आय आर्जन भयो भनी हेर्ने हो वा सो सम्पत्ति व्यवसायमा प्रयोग भएको छ/ छैन भनी हेर्ने हो?
व्यापारिक मौज्दात (Trading stock) जस्तो बिक्री गर्ने वित्तिकै नगद प्राप्त हुने गुण व्यवसायमा प्रयोग भएका सबै सम्पत्तिको हुँदैन। समग्र व्यवसायमा आय आर्जनमा सो सम्पत्तिको प्रयोग भएको छ वा छैन हेरिनु पर्छ।
Rather than the Question being: Whether the asset is earning any income?
Question should be: Whether the asset is used in business?
Unlike trading stock, all assets put to use in business are not easily convertible to cash. Therefore, the test to determine deductibility is whether the asset is directly or indirectly contributing to income generation in business (business nexus).


0 Comments