मिनाक्षी प्रोडक्ट्स नेपाल प्रा.लि. वि. आन्तरिक राजस्व कार्यालय सिमरा
अदालतबाट सावाँ र व्याज भुक्तानी गर्नु भनी भएको फैसलामा, व्याजको हकमा भुक्तानीको बखत कर कट्टी गर्नु पर्ने वा नपर्ने?
==========================================
कम्पनी विपक्षी रहेको करार बमोजिमको रकम दिलाई पाऊ मुद्दामा अदालतबाट फैसला हुँदा बादी दावी वमोजिमको सावा रकम र त्यसमा बार्षिक १० प्रतिशतको दरले हुन आउने व्याज निवेदक कम्पनीबाट भराई दिने भनी फैसला भएको हुँदा सो वमोजिम फैसला कार्यान्वयनको चरणमा भूक्तानी गरेको व्याज रकममा दफा ८८ बमोजिम कर कट्टी गर्नु पर्ने।
==========================================


0 Comments