कर निर्धारण/ Tax Assessment (Hypothetical analysis)

कर निर्धारण/ Tax Assessment

‍‍‍‍‍==========================

Consider a hypothetical below. Analysis is done with year 2 as reference year.

निम्न बमोजिमको काल्पनिक अवस्थामा year 2 लाई आधार वर्ष मानि विश्लेषण गरिएकोछ।

==========================================

Generally tax audits are done before end of fourth year of due date ( within 3 to 4 year of due date) and suppose that assessment of Year 1 has already been done and the tax liability was increased from Rs. 25 to Rs. 40 creating additional liability of Rs. 15 (A-B). The file has been appealed and the liability has not attained finality. 25% – 50% security deposit has been paid as security deposit for appeals.

During tax audit of year 2, What tax audits are doing is disallowing Rs. 15 from Transfer of credit in Year 2. Additionally, the amount that is transferred to year 3 is not being considered as tax paid for year 2 and is considered as paid for year 3. i.e., for year 2 the tax paid is calculated to be (20-15)+80-40 = 45

Due to this unjust treatment, tax payers need to pay additional tax and interest as per section 119. In the above example additional tax liability for year 2 is Rs. 60-45 = Rs. 15. Even though the tax payer has paid Rs. 40 in excess of his tax liability, it still needs to pay Rs. 15 as tax plus interests as mentioned earlier.

===========================================

सामान्यतः कर कार्यालयले कर निर्धारण विवरण पेश गर्नु पर्ने मितिले चार वर्षको अन्त तिर गर्ने गर्दछ (३ देखि ४ वर्षको वीचमा)। मानौं Year 1 को कर निर्धारण भईसकेको थियो र कर दायित्व रु २५ बाट रु ४० कूल रू १५ (A-B) थप दायित्व निर्धारण भएको थियो। कर निर्धारणमा चित्त नबुझाई करदाता पुनरावेदन गर्न २५% , ५०% धरौटी जम्मा गरी न्यायिक प्रकृयमा छ, विवादले अन्तिम निरोपण भएको छैन।

अव, year 2 को कर निर्धारण गरिदा, year 2 मा अघिल्लो वर्षबाट सारिएको रु २० बाट रु १५ अमान्य गरिन्छ। साथै, year 2 बाट year 3 मा सारिएको बढी तिरेको कर समेतलाई year 2 मा अमान्य गरिएको छ र year 2 को कर (20-15)+80-40 = 45 गणना गरिन्छ।

यस अन्यायिक कार्यको कारण, करदाताले थप कर तथा दफा 119 अनुसारको ब्याज समेत दाखिला गर्नु पररेको अप्रिय र अन्यायपूर्ण स्थितिको सृजना भएको छ।

========================================

What is your take in this issue?

यस विषयमा के कस्तो धारणा छ, तपाईहरुको?

मेरो विचारमा – बढी कर तिरेको अवस्थामा मिलान गरी कर अपुग भएको मानी व्याज लिने हो भने बढी दाखिला गरेको कर मा कर दाताले ब्याज पाउने गरी हिसाब गरेमा मात्र यस किसिमको गणना गर्न मिल्ने देखिन्छ।

No photo description available.

Contact us for any legal query

Our Mission is to provide timely delivery of service in an efficient manner, exceeding client’s expectations. If you have any complaints, suggestions or feedback; please feel free to reach out to us!

0 Comments

0 Comments

Related Articles

Formerly Araniko Development Bank, now Century Bank Ltd., V. Thula Taxpayer Office, 078-RB-0026

Share Issue Expenses . Share issue expenses is revenue expenses and cannot be disallowed as capital expenses. ============================ आयकर ऐन, २०५८ अनुसार शेयर निष्कासन खर्चलाई पुँजीगत प्रकृतिको खर्च मान्न सकिने देखिदैन। कानूनमा स्पष्ट उल्लेख नभएका विषयमा...

read more

Arihant Multi Fivers Ltd v Large Taxpayer Office; 077-RB-0154

Proportionate disallowance interest in Fixed Deposits ======================================= करदाताले यो आ.ब. २०७१/७२ व्यवसायमा तरलताको अभाव देखाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएको र सो कर्जा बापत खर्च कट्टी गरेकोमा त्यसरी लिएको कर्जा रकम व्यवसायको आय...

read more

M.A.W. Earthmovers Pvt. Ltd. V. Big Taxpayer’s Office; 077-RB-165

Indirect holding (अप्रत्यक्ष स्वामित्व) is not counted for change in control section 57 ==================================== एम. ए. डब्लु. अर्थमुभर्स प्रा.लि. को आ.व. २०७१।७२ मा चुक्ता पूँजी रु.३ करोड ५० लाख मात्र रहेकोमा मिति २०७२।११।३० को संचालक समितिको बैठकको...

read more

Ncell Pvt. Ltd. v. Department of Internal Revenue; 077-RB-0189

एकै विषयमा फरक फरक मापदणड लिन र आदेश गर्न मिल्दैन ================================== पुनरावेदकले दुर संचार सेवा विस्तारको लागी L/C मार्फत आयत गर्ने दुर संचारका टावर तथा उपकरण/समान वापत विदेशी आपूर्तिकर्तालाई गरिने भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्ने वा नपर्ने भन्ने...

read more

Unilever Nepal Ltd. v. Large Taxpayer Office Lalitpur; 077-RB-0343: just, fair, reasonable, and non-arbitrary tax assessment

अझ यहाँ कर अधिकृतले के स्मरण गर्न आवश्यक छ भने आयकर सम्बन्धी प्रचलित कानूनले कर अधिकृतलाई कर निर्धारण सम्बन्धी विवादमा अदालतलाई भए सरहको अधिकार प्रदान गरेको छ। कुनै निकाय वा अधिकारीलाई कानूनले अदालतलाई भए सरहको अधिकार दिनुको अर्थ प्रशासकीय तजविज, स्वेच्छा वा विभागिय...

read more

China Overseas Engineering Group Company Ltd. Big Taxpayer Office Lalitpur; 077-RB-0559: Commission on Gurantee and performance bond

========================================== आयको स्रोत सम्बन्धमा आयकर ऐन, २०५८ को दफा ६७ (६) (ठ) (२) नेपालमा संचालित क्रियाकलापका सम्बन्धमा गरिएका भुक्तानीहरुको स्रोत नेपालमा रहेको मानिने ब्यावस्था रहेकोमा करदाता आफैले चाईना स्थित उक्त काउन्टर ग्यारेन्टी गर्ने बैकलाई...

read more