Welcome and Correct interpretation by IRD regarding Preference shares and sec 57 of the Income Tax Act 2058
As per the circular, a change of ownership in preference shares of a company does not trigger section 57 (change of control). However, to avail this benefit, the preference shares should (1) not have any voting rights and (2)if they do have voting rights, they should be limited in matters regarding preference shares only.
[Section 65 of the Companies Act, 2063 deals in matters of preference shares.]
अग्राधिकार शेयर र दफा ५७ को सम्बन्धमा विभागको स्वागतयोग्य र सही व्याख्या
परिपत्र अनुसार, अग्राधिकार शेयरको स्वामित्वमा परिवर्तन भएमा दफा ५७ आकृष्ठ नहुने। तर यो सुविधा प्राप्त गर्न १) अग्राधिकार शेयरमा मताधिकार भएको हुन नहुने वा २) मताधिकार भएको भए केबल अग्राधिकार शेयरको सम्बन्धमा भएको हुनु पर्ने, अन्य विषयमा भएको हुनु नहुने।
[अग्राधिकार शेयर सम्बन्धमा कम्पनी ऐन, २०६३ को दफा ६५ मा उल्लेख भएको छ]





0 Comments