In respect of payment made to a foreign company for activities carried out in Nepal, TDS is to be deducted at time of payment.
Standard Chartered Bank vs IRD, ०75-RB-0101 (Advance Ruling)
==========================================
– विदेशमा रहेर नेपाली कम्पनीलाई Reconciliation, System Support, जस्ता Back Office Support दिने गरी भएको सेवाको भुक्तानीहरुको श्रोत नेपालमा मानिने।
– नेपालमा हुने क्रियाकलापका सम्बन्धमा सेवा प्रदान गरेको देखिन्छ। भुक्तानी स्थान जहाँसुकै भएपनि नेपालमा सञ्चालित क्रियाकलापका सम्बन्धमा गरिने भुक्तानीको श्रोत नेपालमै हुने। दफा 67(६)(झ)(1)
– भुक्तानीको श्रोत नेपालमै भएको हुने भएपछि आयकर ऐन, 2058 को दफा 88(1) मा सेवा शुल्कको भुक्तानी गर्दा करकट्टी अर्न्तगत “सेवा शुल्क” समेत उल्लेख भएको र त्यस वापत सोही दफा 88(१) मा भुक्तानीको रकमको १5(प्रन्ध्र) प्रतिशतका दरले करकट्टी गर्नु पर्ने।
=========================================


0 Comments